आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले नोपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई आइजीपी बनाएको छ । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएको हो । प्रधानमन्त्रीले १५ मिनेटको मात्र समय राखेर मन्त्रिपरिषद बैठक डाकेका थिए ।