आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
ललितपुर - कार्तिक १२ गतेदेखि जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आज पाँचौँ दिन पनि जारी छ।
प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा आकर्षक पुष्प सजावटले अवलोकनकर्ताको मन लोभ्याइरहेका छन्। फूलप्रेमी तथा सर्वसाधारणको आकर्षण बनेको प्रदर्शनीका केही मनमोहक दृश्यहरू :
