प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेश २०८२, जारी

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेश २०८२, जारी

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२, जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

बिहिवार सरकारले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।

खबरपाटी
खबरपाटी