स्वास्थ्य क्षेत्रका लागि ८३ अर्ब ९९ करोड बजेट
सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ । यो चालुृ आवको तुलनामा २१ दशमलव ०५ प्रतिशतले बढी हो । चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरिएको थियो ।