अमेरिकी आर्थिक अवस्था क्रमशः सुधारतर्फ, मार्चमा अमेरिकी रोजगारी दरमा सहजता
अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको सङ्केतहरू थपिएको शुक्रवार सार्वजनिक अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ ।