नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु¥याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुर्याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताउनु भयो ।
Forgot Password