आज सुनको मूल्य तोलामा  ८ सय बढ्यो

आज सुनको मूल्य तोलामा  ८ सय बढ्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य तोलामा  ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।

खबरपाटी
खबरपाटी