मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ – मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार केही समयअघि बैठक शुरु भएको हो।

शुक्रबारको बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण स्वीकृत गर्ने समेत बताइएको छ। यस्तै बैठकमा सरकारका कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।

खबरपाटी
खबरपाटी