आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – काठमाडौँ प्रशासनले शुक्रबार (आज) साँझसम्ममा सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएको छ।।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक सीडीओ मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरूमा बनेका संरचना शुक्रबार साँझ ७ बजेसम्ममा हटाउन भनिएको हो ।
सूचनामा तोकिएको समयमा बस्ती खाली नभए संयुक्त कारबाही गरी संरचना भत्काउने उल्लेख छ ।
‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं स्वयं हुनुहुनेछँ,’ रिजालले जारी गरेको सूचनामा उल्लेख छ।